Start Tracking

Recent tweets for "सङ्घीयता"

मैंले पनि सपना देखे जातिय सङ्घियता र धर्म निरपेक्षता खारेज गरेर पाँच परदेश भएको विकेन्द्रीकरण राज्य देखे। https://t.co/9lXh5pYZq3
534 followers     Reply Retweet Favorite
@madankarki4 @dambarkhatiwoda तपाईंले सङ्घियता अघि रपछी तिरेको करको दर र मात्राको तुलनात्मक तालिका हेर्न पाए अझ स्पष्ट हुने थिएँ ।
150 followers     Nepal     Reply Retweet Favorite
@parajuliKamal @hello_acharya हो त,म्याओवादीको विरोध अर्नी सबै प्रतिकृयावादी,प्रतिगामी ,सङ्घीयता,जन विरोधी दलालहरू हुन्👍🤣
8,951 followers     स्याङ्जा, काठमाण्डौ     Reply Retweet Favorite
न झन्नै दुई तिहाईको सरकारले समए पूरा गर्‍यो, न गठवन्धनले प्रतिष्ठा बढायो, न प्रकृतिले साथ दियो, सम्मानित न्यायमू… https://t.co/wWxZ24Y4xE
31 followers     Nepal     Reply Retweet Favorite
RT @KhagenLeemboo: विवेकशील साझा पार्टी नेपालि जनता र युवाहरुले निक्कै आशा र भरोसा गरेको पार्टी थियो तर हिजो रविन्द्र मिश्रको सङ्घीयता… https://t.co/WJKnspRJcy
219 followers     Nepal     Reply Retweet Favorite
‘‘कुनै एक पार्टीको यो सरकार होइन, अहिलेको सरकारको लक्ष्य मुख्य लक्ष्य नै संविधान, समावेशी र सङ्घीयता बचाउने हो । https://t.co/O0lzClHCa2
2,217 followers     Kathmandu     Reply Retweet Favorite
Undistributed profit मा सरकारलाई Tax किन तिर्ने ? के सङ्घीयता नेता र कर्मचारी पाल्न मात्र हो ? व्यवसायीको लागि होइ… https://t.co/pjIGh4WgNI
1,797 followers     Reply Retweet Favorite
माओवादी डिजाइन थियो,सङ्घीयता,धर्म निरपेक्षता र गणतन्त्र छिराउन,नत्र गृहयुद्धबाट सबै भन्दा ठूलो बनेर आएको दल २० बर्ष… https://t.co/0Dj8lVZ60v
631 followers     Reply Retweet Favorite
@Shyam88908 @PremDha68626997 @rameshore सङ्घियता धर्मनिरपेक्क्षता समानुपातिक समानुबेशी यो चाही परिवर्तन होइन र? सर
7 followers     Reply Retweet Favorite